तीन दिन देखि सुत्केरी नहुँदा समस्या

जाजरकोट , जुनिचाँदे गाउँपालिका ४ लुहादकी सेतु नेपाली सुत्केरी हुँन नसक्दा समस्य भएको छ । बलबहादुर नेपालीको ३६ वर्षीया श्रीमती सेतु तीन दिन देखि सुत्केरी हुँन नसक्दा हैरान भएको हो । तीन दिन सम्मा धामीलाई हेराएपनि समस्य हल हुँन नसकेको स्थानीय दीर्घबहादुर खड्काले जानकारी दिनुभयो ।





error: Content is protected !!