काठ ढुवानी गरिदै


जाजरकोट , ८ साउन ः छेडागाड नगरपालिकाको बिभिन्न सामुदायिक वन समुहबाट संकलन गरिएका काठहरु ट्रक मार्फत नेपालगन्ज लिइदै । काठबाट निर्माण हुँने बिभिन्न सामग्रीहरु बनाउनका लागि लगिएको छ । तस्वीर हेमन्त केसी /जाजरकोट





error: Content is protected !!