छेडागाड नगरपालिकाले यातायातका साधन वारपार गराउन कजवे निर्माण गर्दै

जाजरकोट , ८ साउन ः छेडाबजार – जुनिचाँदे सडक खण्डको बीचमा रहेको खारा खोलामा पानीको वहाव बढेपछि छेडागाड नगरपालिकाले यातायातका साधन वारपार गराउन सहजताका लागि कजवे निर्माण गदै । तस्वीर हेमन्त केसी /जाजरकोट





error: Content is protected !!