सडक भत्किदा यातायात ठप्प(भिडियो सहित)

जाजरकोट सदरमुकाम स्थित भेरी नगरपालिका –३ नेपाल रेडक्रस सोसाईटी नजिक सडक भत्किदा यातायात साधनहरु ठप्प भएका छन् । छिन्चु – जाजरकोट – डोल्पा सडक खण्डको बीच रहेको ठाँटीमा अझै सडक भत्किने क्रम जारी रहेको छ । तस्वीर हेमन्त केसी नेपालपोष्ट

जाजरकोट सदरमुकाम स्थित भेरी नगरपालिका –३ नेपाल रेडक्रस सोसाईटी नजिक सडक भत्किदा यातायात साधनहरु ठप्प भएका छन् । छिन्चु – जाजरकोट – डोल्पा सडक खण्डको बीच रहेको ठाँटीमा अझै सडक भत्किने क्रम जारी रहेको छ । तस्वीर सुरेन्द्र रोकाय





error: Content is protected !!