घरमा दुध दिदै ,व्यक्तिगत भत्ता दिएर वनमा घोरल पाठी हेर्न लगाईयो


जाजरकोट ,  बारेकोट गाउँपालिका –५ तोलखानामा भेटिएको गोरलको पाठीलाई घरमा ल्याएर बाख्राको दुध खुवाई ठुलो भएपछि जंगल लिएर छाडिदै ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहद्धारा दैनिक रु ५ सय रकम दिएर दिनभर वनमा र विहान र बेलुकी घरमा ल्याएर बाख्राको दुध खुवाई ठुलो बनाएर जंगल छाडिएको छ ।





error: Content is protected !!