राहत माग्दै प्रशासन पुगेकी शाहीसँग नगरप्रमुख घर्ती

जाजरकोट कुशे गाउँपालिकाको घरंगा घर भई हाल भेरी नगरपालिका–२ कोईरालीकी बस्दै आउनु भएकी ७० वर्षीया वृद्धा अमृता शाही जिल्ला प्रशासन कार्यालय जाजरकोटको तल्लो तलामा राहतको माग्न बसेको खवर सुनेपछि  भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्ती उहाँका गुनासा सुन्दै । तस्वीर ः हेमन्त केसी

जिल्ला प्रशासन कार्यालय जाजरकोटको तल्लो तलामा राहतको माग गर्दै आएकी भेरी नगरपालिका–२ कोईरालीकी ७० वर्षीया वृद्धा अमृता शाहीलाई उद्धार गरी लिदै भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्ती
तस्वीर हेमन्त केसी रासस





error: Content is protected !!