वन तथा वन्यजन्तु चोरी निकासी रोक्न पत्राचार

काठमाडौँ ः कोरोना महामारीको समयमा भएको लक डाउनको  मौका छोपि वन्यजन्तुको चौरी बढेको समाचार प्रकाशित भएपछि आज सवै तहका निकायलाई पत्राचार गरी वन्यजन्तुको चोरी निकासी रोक्न पत्रकार गरिएको छ ।

वन मन्त्रालयले आज मन्त्री स्तरिय निर्णय अनुसार वन्यजन्तु चोरी , निकासी तथा वन फडानी रोक्न प्रदेश सरकार , स्थानीय सरकार र डिभिजन वन कार्यालयलाई पत्राचार गदै अनुरोध गरेको छ । पत्रको पुर्ण पाठ सहित





error: Content is protected !!