संकट टार्न बजेट संकलन

जाजरकोट ः भेरी नगरपालिका १ ले कोरोराना भाइरसका कारण पर्न सक्ने संकटलाई टार्नका लागि लागि रकम जम्म गरीएको छ । वडामा रहेका जनप्रतिनिधि , शिक्षक , संघ संस्था , वुदिजिवीहरुको भेलाले आज मात्र रु ७६ हजार ६ सय रुपैयाँ संकलन भएको वडा अध्यक्ष दीपक रानाले जानकारी दिनुभयो । आज ३० जनाले सो रकम जम्म गरेको बताएको छ । अन्य दिनमा समेत संकलन कार्य जारी रहने अध्यक्ष रानाको भनाई छ ।
रकमको पुर्ण पाठ





error: Content is protected !!