हमाल दम्पतीले गरे घरभाडा छुट

जाजरकोट , कोरोना भाईरस जोखिम बढिहेको बेला जाजरकोट कुशे गाउँपालिका घर भई सदरमुकाम समेत बस्दै आएका नेपाल कम्यूष्टि पार्टी ( नेकपा) नेता तप्त हमाल र श्रीमती भवानीसरा हमालले घर भाडा छुट दिने घोषण गरेका छन् । सदरमुकाममा रहेको सवै घर भाडामा रहेकोले कोरोना महामारी रहुन्जेल सम्म भाडा नलिने भवानीसरा हमालले जानकारी दिनुभयो । व्यक्तिगत खर्चमा गाउँमा गएर मास्क वितरण समेत गर्न लागिएको उहाँको भनाई छ ।





error: Content is protected !!