विर्मितका श्रीमानले पाए राहत

डोल्पा ः डोल्पामा रहेको सन नेपाल लाइफ इन्स्योरेस कम्पनी डोल्पाद्धारा तीनलाख दस हजार पाँच सयको एकाउन्ट पेयी चेक हस्तान्तर गरिएको छ ।
सन नेपाल लाइफ इन्स्योरेस कम्पनी डोल्पाको सामाजिक उत्तरदायित्व, सहयोग र सहानुभुतीको लागि त्रिपुरासुन्दरी नगरपालिका १ बिर्मित रुपाकुमारी बोहोराको मृत्यु भएपछि यहाँको इच्छा आएको ब्यक्तिका श्रीमान बालकृष्ण बोहोरालाई रु तीन लाख १० हजार पाँच सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।
इस्योरेस कम्पनीको तर्फबाट डोल्पा उपशाखाका प्रमुख सरोज थापाले मृतकका श्रीमान बोहोरालाई उक्त रकम हस्तातरण गनुभएको हो । यो भन्दा गगाडी ४ जनाको मृत्युदावी पश्चात भुक्तानी गरिएको छ । ६ वटा मृत्यु दाबी भुक्तानीको प्रक्रियामा रहेको थापाले जानकारी दिनुभयो । अहिले विमा प्रति आक्रषण समेत बढेको बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!