सम्पर्क समितिको वैठकः पार्टीको अभियान देखि सदस्यता अभिलेखिकरण सम्मका निर्णय

नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटिको वैठक काठमाडौँमा सम्पन्न भएको छ ।

वैठकले पार्टीको अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै जिल्ला सम्पर्क मञ्च गठन गर्ने , पार्टी सदस्यता अभिलेखीकरण र नबिकरण गर्ने , सम्माननिय प्रधानमन्त्री र मृगौला दान गर्ने उहाँ का भन्जी को स्वास्थ्य लाभ को कामना एवं उपचार मा संलग्न डक्टरहरु सहित सम्पुर्ण स्वास्थ्य कर्मीहरु एवं मृगौला दाता सबैमा धन्यबाद प्रस्ताव पास समेत गरेको नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा)का केन्द्रीय सदस्य सत्य पहाडीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!