जन्म दिन मनाउन खाजा बोकी आश्रममा

सुर्खेत ः डोल्पा काईके गाउँपलिका ७ का अध्यक्ष रामचन्द्र रोकाय जन्म दिन मनाउन आश्रममा पुगेका छन् । उहाँ १२ पोका चिउरा ,१० पोका भुजा लिएर सुर्खेत स्थित मानवसेवा आश्रममा पुगेका हुन् । आश्रममा रहेका जेष्ठ नागरिकलाई उक्त सामग्री जन्म दिनमा उपलव्ध गराएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!