श्रीमान बचाउन अस्पातलको शैयाबाट श्रीमतीको आग्रह

जाजरकोट ः तारा सिंह हु, मेरो घर नलगाड नगरपालिका ९ तात्रगाड हो । हामी अहिले भारतको लधाक नुब्राको प्रतापपुर स्थित आर्मी अस्पतालमा छौ ।

मेरो श्रीमान दान बहादुर सिंह मुटु रोगबाट ग्रसित भई मुटुका भल्भ हरु बन्द भएका कारणले २० दिन देखि यस अस्पतालमा थला परि मिर्तु संग लडिरहनु भएको छ । छिट्टै मुटुका भल्भहरु बदल्नु पर्छ भनि यहाँ बाट दिल्ली रिफर गरेको आज । २० दिन भई सक्यो ।

हामी संग पैसा नभएर यहि अस्पताल कै वार्डमा बसी यहाँ रहेका नेपाली दाजु भाई हरु संग हारगुहार मागीरहेका छौ तर पनि सहयोग जुट्न सकिरहेको छैन । मेरो श्रीमानलाई बचाउने प्रयास गरी दिन सवैलाई अनुरोध छ । सम्पर्क नं  9469602096




सम्बन्धित समाचार


error: Content is protected !!