साङ्टा गुफामा नगरप्रमुख घर्ती

नेपाल भ्रमण वर्ष २०२० मनाईरहदा जाजरकोटको भेरी नगरपालिकाले पर्यटकीय स्थलको अध्यायन तथा अवलोकन कार्य जारी राखेको छ । नगरप्रमुख चन्द्रप्रकास घर्तीले वडा २ मा रहेको साङ्टा गुफाको अध्यायन जारी रहेको जानकारी दिनुभयो । यहाँले अव गुफालाइ विकास गरी पर्यटक लाई आक्रर्षित गर्नका लागि स्तरउन्नतीको काम गरिने बताउनुभयो ( फोटो फिचर)














