सुर्खेतका गोली चल्यो

सुर्खेत ,  वीरेन्द्रनगर सुर्खेतमा टिप्परले किच्दा एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरी गोली चलाएको छ ।

कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीया केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्र रुप लिँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताए ।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएको जनाएको छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!