मन्त्रीद्धया द्धारा श्रदान्जली व्यक्त

जाजरकोट ः जाजरकोटमा भएको मोटरसाईकल दुर्घटनामा परी नेपाल कम्युष्ट पार्टी (नेकपा) जिल्ला कमिटि सदस्य जीतसिंह परियार मृत्युको खवरले आफु दुखी भएको भन्दै वन तथा वातावरण मन्त्री वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले हार्दिक समवेदना प्रकट गर्नु भएको छ । आज विज्ञप्ती जारी गर्दै मन्त्री बस्नेतले श्रदान्जली व्यक्त गर्नु भएको हो ।

दुर्घटनामा ज्यान परियार प्रति श्रदान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । त्यस पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले पनि श्रदान्जली व्यक्त गर्नुभएको छ । भेरी नगरपालिका १ मा घर भएका ३६ वर्षीय परियार सल्लीवजारबाट भेरी नगरपालिका १ कालेगाउँ स्थित घरमा आउँदै गर्दा ट्याक्टरको ठक्करबाट आज मृत्यु भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!