पोषन तथा दिगो वातारण प्रर्बधत गर्न पुर्व शान्ति मन्त्री पहाडी भेयतनाम जाँदै


काठमाडौँ ः बालबालिकाको पोषनका साथै दिगो वातावरणको लागि प्रर्बधन गर्न साथै प्राम्भिक बालविकास अनि विकासका लागि एसिय प्रशात क्षेत्रिय सम्मेलन भाग लिन पुर्व शान्ति मन्त्री सत्य पहाडी भेयतनाम जानुहुँने भएको छ ।
भोली देखि तीन दिन सम्म सञ्चालन हुँने उक्त सम्मेलनमा सहभागीले आ आप्ना देशमा भएक अभ्यासका साथै अनुभवका विषयमा एक आपसमा छलफल गर्ने छन् । होनाई भेयतनाममा आयोजित उक्त सम्मेलनमा प्राकृतिक र पुनजागरणका लागि सांसदहरुले खेल्ने भुमिका महत्वपुर्ण हुँने भन्दै यसका लागि साझा धारणा बनाउन सम्मेलनले लक्ष्य लिएको पहाडीले बताउनुभयो । विकासोन्मुख मुलुकको सुचीमा परेको नेपालमा भखरै मात्र देश शान्ति प्रक्रिया पुरा गरी लयमा आएको छ ।
शान्ति प्रक्रिया र द्धन्द्धव्यवस्थापनमा उल्लेख्य अनुभव संगाल्नु भएका पहाडीलाई वेला वेलामा यस्ता कार्यक्रममा नेपालको अनुभव आदानप्रदान गर्न आामन्त्रण हुँदै आएको छ । उक्त कार्यक्रममा ६ भन्दा बढी देशका सांसदहरु सँग व्यापक छलफल हुँने छ । सवै देशमा भएका गतिविधी अर्थात ईसिडीका मुल कार्यहरु आ आफ्ना देशमा भएका अनुभवहरु आदानप्रदान गरी साझा धारणा बनाउन मदत गर्ने अपेक्षा सम्मेलनले लिएको छ ।
राजनीतिक तह , सरकारी तहदेखि सवै ठाउँमा राजनीतिक सहभागीताका साथै अर्थपुर्ण सहभागीताका कार्यमा समेत व्यापक छलफल हुँने छ । सम्मेलनमा नेपालबाट १३ जनाको सहभागीता रहने छ ।







