एक प्रदेशसभासहित ४५ स्थानको नतिजा आयो, को–कहाँ विजयी सूचीसहित

काठमाडौँ । शनिबार सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४५ स्थानको नतिजा आइसकेको छ ।
जसमा एक प्रदेशसभा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) समेत रहेको छ ।
अहिले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं। २ कास्की, प्रदेश सभा सदस्य, बाग्लुङ र दाङ्ग, धरान उपमहानगरपालिका प्रमुख, सुनसरी, फाल्गुनन्द गाउँपालिका, अध्यक्ष, पाँचथर, पिपरा गाँउपालिका, अध्यक्ष, महोत्तरी, धरान उपमहानगरपालिका वडा नं ७, वडा अध्यक्ष, सुनसरीको मतगणना कार्य जारी रहेको छ ।











