दशरथ रंगाशालामा १३ औँ सागको उद्घाटन (लाइभ)

काठमाडौं ः १३ औँं दक्षिण एसियाली क्षेत्रीय खेलकुद प्रतियोगिताको उद्घाटन सत्र दशरथ रंगशालामा सुरु भएको छ। एक भब्य समारोहबीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्न लागेकी हुन्। साँझ ५ बजेदेखि सुरु भएको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय गान बजेसँगै सातै देशका खेलाडीले मार्च पास गरेका थिए। त्यसपछि आयोजक राष्ट्रको तर्फबाट खेलका विभिन्न पदाधिकारी र मन्त्रीहरुले मन्तब्य दिइरहेका छन्। लाइभ भिडियो

 

http://ntv.org.np/?page_id=1308




सम्बन्धित समाचार


error: Content is protected !!