लगनशिलता र धर्यताले मानिसलाई यो उचाईमा पुग्न यो (भिडियो) हेर्नुहोस , भीमार्जुन आचार्य संविधान विद्

हेर्नुहोस ,जिन्दगीका अदभुत कर्म र लगनशिलताले यसरी सफलता हार्सिल गर्न सकिन्छ , भीमार्ज’न आचार्य आचार्य संविधान विद् । यहाँले लेख्नुभएको छ , मेरा गीत ,संगीत र जीवनका केही भोगाइ एबम् सिकाइहरू समेटिएको भिडियो आज शेयर गरेको छु । म जस्तै सङ्घर्षको जिन्दगी जिउने औसत नेपालीकालागि यो उपयोगी हुन सक्दछ ।




सम्बन्धित समाचार


error: Content is protected !!