प्रहरी कहाँ आएरै विप्लव परित्याग

जाजरकोट । नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वका कार्यकर्ताले प्रहरी कहाँ गएर परित्याग गरेको घोषणा गरेका छन् ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं ३ का वडा कमिटी अध्यक्ष जीतबहादुर कामीले परित्याग गरेका हुन । उनले, आइतबार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा विगतका दिनमा विप्लवको शुभचिन्तक भएपनि आजकै मिती बाट साधारण सदस्य नहने गरी विज्ञप्ती जारी गर्दै परित्याग गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका इन्सप्रेक्टर केशरबहादुर कार्कीले जानकारी दिए ।

सरकारले नेत्र विक्रम चन्द्र नेतृत्वका कार्यकर्तालाई आतंक मच्याएर नेपाली जनतालाई दुःख दिएको भन्दै उनीहरुले गर्ने गतिबिधी रोक लगाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!