२७ बर्षिया यूवाले गरे आत्महत्या

जाजरकाेट । जिल्लाको भेरीनगरपालिका ४ बाँठाबाडाका २७ बर्षिया यूवाले आत्माहत्या गरेका छन् । आत्महत्या गर्नेमा बाँठावाडका बीरबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

्आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए । शुक्रबार बेलुकी ६ बजे आत्माहत्या गरेको प्रहरीले जनाएको छ । पोस्टमाटनका लागि जिल्ला अस्पताल जाजरकोटमा शनिबार लगिने भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!