भेरी नगरपालिका भित्रका विद्यालयमा मेला ,सभा गर्न नपाइने

जाजरकोट ः भेरी नगरपालिका भित्रका सामुदायिक विद्यालयमा मेला , राजनीतिक कार्यक्रम गर्न नपाइने भएको छ । नगरपालिकाले एक विज्ञप्ति निकाल्दै आजको मिति देखि कुने पनि त्यस्ता गतिविधी गर्न नपाउने बताएको हो ।








