नयाँ प्रमुख प्रशासकिय अधिकृत लाइ स्वागत बनगाड कुपिण्डेमा

इन्द्र बुढाथोकी  सल्यान  । सल्यानकाे बनगाड कुपिण्डेे नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ ।  नगरमा तत्कालीन अधिकृत हरि बहादुर खत्री विदाइसगै नयाँ प्रमुख प्रशासकिय अधिकृत माेहन खड्कालाई स्वागत गरिएको छ ।

नगर प्रमुख गाेविन्द कुमार पुन, उप प्रमुख मञ्जु यरि र नगरका सबै शाखा प्रमुख, अन्य कर्मचारीले स्वागत गरेका छन । समायोजन पछि नगरमा सरुवा भै अाउनु भएका प्रमुख प्रशासकिय अधिकृत खड्का अाए पछि सहजता वढेकाे जनाउनु भएको छ ।

दत्तचित्त भएर नगरकाे समुन्नत विकासको लागि अग्रेनी भुमिका निर्भाह हुनेमा अपेक्षा गरिएको छ । यस अघि केही दिन अगवै नगरका अर्को अधिकृत सरुवा भए पछि उहाँको ठाउँमा खड्कालाई अाज स्वागत गरिएको छ ।





error: Content is protected !!