वन मन्त्री बस्नेत जाजरकोटमा

जाजरकोट , वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट पुग्नुभएको छ । जिल्ला समन्वय समिति , जाजरकोटको समिक्षा जिल्ला सभा कार्यक्रमलाई सम्वोधन गर्न उहाँ यहाँ आउनुभएको हो । दुई दिन जिल्लामा रहने उहाँको सचिवालयले बताएको छ । त्यस्तै पुर्व शान्ति मन्त्री सत्य पहाडी , प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , स्थानीय तहका प्रमुखको समेत उपस्थिती रहेको छ ।








