कालीमटी देखि जाजरकोट हुँदै जिल्ला बाहिरीने यातायातका साधनमा यात्रुको चाप (फोटो फिचर)

धीरेन्द्र बस्नेत , जाजरकोटको कालीमटीबाट सदरमुकाम हुँदै जिल्ला बाहिरीने यातायातका साधनहरु कम हुँदा यात्रुहरुले सहज रुपमा यात्रा गर्न पाएका छैन्न ।

क्षमता भन्दा बढी यात्रु राखेर यातायात व्यवसायीले मनलाग्दी भाडा लिएको गुनासो बढ्न थालेको छ । हिजो मात्र प्रमुख जिल्ला अधिकारी जनकराज पन्त , प्रहरी प्रमुख श्याम खत्री लगाएको टोली कुदु सम्म अनुगमणमा गएपनि समस्यको समाधान भएको छैन् । तीन दिन देखि यात्रुहरु जिल्ला बाहिर यातायातका साधन नहुँदा जान नपाएको गुनासो गरेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!