नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) कर्णाली सम्पर्क समितिले काठमाण्डौँमा देउसी , फोटो फिचर

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) कर्णाली प्रदेश सम्पर्क समितिले काठमाण्डौँ देउसी , भैली कार्यक्रम सुरु गरेको छ । कर्णाली प्रदेशका बिभिन्न जिल्लामा घर भई काठमाण्डौँमा बिभिन्न पेशा र ब्यवसाय गरी बस्दै आएका स्थानीयहरु आपसी भाईचारा र आत्मियता साट्न देउसी , भैली सुरु गरिएको ईञ्चार्ज सत्य पहाडीले जानकारी दिनुभयो ।

सो भैलीमा , देउसीमा ईञ्चार्ज सत्य पहाडी , अध्यक्ष , पुर्ण मल्ल , सचिवालय सदस्य खुम्मलाल गौतम, प्रख्याद कलाकार नविन लगायले विशेष सहभागीता जनाउनुभएको छ ।
छ ।





error: Content is protected !!