नगरपालिकाका भवन भित्र रहेको पानीमा डुवेर मृत्यु

जाजरकोट , भेरी नगरपालिकाको निर्माणोन्मुख भवन भित्र एक जना पुरुषको सव फेला परेको छ । निर्माण कार्य जारी रहेको भवन भित्र रहेको करिव ७ फिट गहिरो पानीको पोखरीमा परेर भेरी नगरपालिका – १ का लोकबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय , जाजरकोटका प्रमुख श्याम खत्रीले बताउनुभयो । अहिले अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।










