कक्षा ११ को परीक्षाफल प्रकाशित, यसरि हेर्नुहाेस रिजल्ट


काठमाडौं । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।
यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।
यसरि हेर्नुहाेस रिजल्ट
राष्ट्रिय परीक्षा बोर्डकाे वेभ साइट www.neb.gov.np मा हेर्न सकिन्छ ।
नेपाल टेलिकमकाे वेभ साइट www.neb.ntc.net.np मा हेर्न सकिन्छ ।
नेपाल टेलिकमकाे १६०० मा sms गर्ने तरिका : NEB<space>Symbol NO. टाइप गरि १६०० मा SMS गर्ने
नेपाल टेलिकमकाे IVR सेवाकाे १६०१ मा फाेन गरेर पनि रिजल्ट थहा पाउन सकिन्छ ।







