जव नगरप्रमुख चढेको गाडी फसेपछि ?


कालीबहादुर नेपाली जाजरकोट । जाजरकोट जिल्लाको भेरीनगरपालिकाका नगरप्रमुख चन्दप्रकाश धर्ती चढेको बोलेरु जीप फसेपछिको दृश्य ।

सुन्दर नेपाल संस्थाको आयोजनामा छेडागाड नगरपालिकाको कार्कीगाउँमा भएको साझा सभाको समापन पछि कार्कीगाउँ बाट फर्कने वेलाको यो अवस्था ।














