सुत्केरी हुन नसकेकी महिलाको ,हेलिकप्टर बाट उद्धार

जाजरकोट , तीन दिन देखि सुत्केरी वेथा लागेकी कुशे गाउँपालिका – ८ लाताकी ४५ वर्षीय तुल्सी सुनारको हेलिकोप्टरबाट आज उद्धार गरिएको छ ।

भदौ २२ गते देखि सुत्केरी हुने मिती तोकिएको भएपनि तीन दिन अघि मात्र सुत्केरी हुने वेथा लागेर सुत्केरी हुन नसक्दा उद्धार गरिएको हो ।

महिला , बालबालिका तथा ज्येष्ठ मन्त्रालय राष्ट्रपती महिला उत्थान कार्यक्रम समन्वय इकाई कार्यक्रमले लुहारको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!