नेपालकै पहिलो पोषण एप्स सार्वजानिक

जाजरकोट , ः जाजरकोट भेरी नगरपालिकाले देशकै पहिलो पोषण एप्स सञ्चालनमा ल्याएको छ । ९ वटा मेनुमा जानकारी उपल्वध भएको उक्त एप्समा दशैभरीका जनसाधारणले जानकारी लिन सक्ने छन् ।

सुआहारा कार्यक्रमको प्राविधिक सहयोग र भेरी नगरपालिकाको आर्थिक सहयोगमा यो एप्स निर्माण गरिएको हो । जाजरकोटमा कुपोषण दर बढीरहेकोले सो घटानका लागि यो एप्सले महत्वपुर्ण भुमिका खेल्ने नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!