जंगली च्याउ खाएर सिमिस्त बालकको उपचारकै क्रम्म मृत्यु

जाजरकोट , जंगली च्याउ खाँदा विरामी भएर उपचार उपचार गरीरहेका बारेकोट गाउँपालिका –८ का १४ वर्षीय युवराज कुमाईको उपचारको आज क्रम्म नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।
बारेकोट बाट नेपालगन्ज लिएर उपचार गरीरहेका कुमाईको मृत्यु भएको हो । उहाँ सँगै च्याउ खाएर विरामी भएकी उहाँकी ५० वर्षीय आमा मनमाया कुमाईको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लिदै गर्दा मृत्यु भएको थियो ।
जाजरकोटमा जंगली च्याउ खाएर विरामी हुँने संख्य बढेपनि जनचेतनाका कामहरु नहुँदा समस्य हुँदै गएको छ । हेमन्त केसी










