लडेर मृत्यु

जाजरकोट ,  घर जाँदै गर्दा शिवालय गाउँपालिका – १ सिस्नेमा ४५ वर्षीय मानबहादुर परियारको आज मृत्यु भएको छ । मकै बारीबाट घर जाँदै गर्दा जग्गाको डिलमा (काल्लाबाट) लडेर मृत्यु भएको स्थानीयवासी पुर्णसमिर महतराले जानकारी दिनुभयो ।





error: Content is protected !!