वृहतको पानी प्रयोग गर्न अनुमती नदिइएको

सरु बस्नेत
जाजरकोट ः जाजरकोट सदरमुकाममा सञ्चालनमा आउन लागेको वृहत सहलगानी खानेपानी आयोजनाको पानी प्रयोग गर्न अनुमती नदिएको आयोजनाले स्पष्ठ पारेको छ ।
आज पत्रकार सम्मेलन गदै आयोजनाले यस्तो बताएको हो । खानेपानी लिन अनुमती नदिएको तर स्थानीयले जवरजस्ती खानेपानी प्रयोग गरेको आयोजनाको दावी छ ।
वजेट र सरोकारवालाको लापरवाहीका कारण आयोजनाले सोचेको जती प्रगती गर्न नसकेको अध्यक्ष बसन्तप्रसाद शर्माले बताउनुभयो ।










