मनसुनमा हुँने समस्य टार्न र विद्यार्थीलाई शैक्षिक कर्जा प्रभावकारी बनाउन आग्रह

काठमाण्डौँ ः पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री सत्य पहाडीले मनसुन सुरु हुँन लागेको भन्दै यसको व्यवस्थापनमा ध्यान दिन सरकार सँग माग गर्नुभएको छ ।

बिभिन्न कारणले आईलाग्ने विपतको समाधान गर्न सरकार चनाखो भएर लाग्न र सवै प्रदेशमा यसको व्यवस्थापन गर्न उहाँले आग्रह गनुभयो । प्रतिनिधीसभा वैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । मनसुनबाट हुँन सक्ने समस्यका लागि हेलिकप्टर तयारी हालतमा राख्न समेत माग गर्नुभयो ।

शैक्षिक प्रमाणपत्र धिरो राखेर कर्जा लिने कार्यक्रम राम्रो हुँदा , हुँदै पनि प्रभावकारी हुँन नसकेकोले यसलाई अझ प्रभावकाी बनाउन माग गर्नुभयो । देश भित्र नै रोजगारीको सिर्जना गरी यूवालाई देश निर्माणमा सहभागी बनाउन समेत अनुरोध गनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!