रु २० लाखको कृषकलाई औजार वितरण

जाजरकोट , प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाद्धारा जाजरकोट कुशे गाउँपालिकाका कृषकहरुलाई बिभिन्न कृषि जन्य उपकरणहरु वितरण गरिएको छ ।

करिव रु २० लाख बरावरको बिभिन्न सामग्री वितरण गरिएको परियोजनाका प्रमुख टंकप्रसाद रिजालले बताउनुभयो । यहाँका अनुसार पावर टिलर ट्याक्टर २ , खाल्डा खन्ने मेसिन २ , पावर स्प्रेयार २ , सिचाई स्प्रिङकलर १०० , फुड स्प्रेएर ४० , सिगेचर २०० , आरी १६०, भर्याङ सिडी ६० , कैची २०० , थर्ममिटर २ ,जुसर मेसिन २ र तसला १०० बाट वितरण गरिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!