अन्जुले ल्याईन् बाल विवाह विरुद्धको मन छुने यो गीत , नसुनि मन मान्दैन ।

अन्जु पन्तको स्वरमा रहेको बाल विवाह विरुद्धको गीत भिडियो सार्वजनिक गरिएको छ । अन्जु भट्टराईको रचना तथा मनोज सुनुवारले संगीत भरेको गीतलाई मंगलबार काठमाडौँमा एक कार्यक्रमको बीच गरेर सार्वजनिक गरिएको हो । नेपालमा विकराल अवस्थामा रहेको बाल विवाहविरुद्ध समाजमा जनचेतना फैलाउने उदेश्यले गीत तयार पारिएको संगीतकार मनोज सुनुवारले बताए ।

अमृत सुनुवारको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोमा कलाकारहरु नयन डिसी, सुजना ढकाल, रोनिस पौडेल तथा प्रजिना लामाको अभिनय रहेको छ । म्यूजिक भिडियोमा पछिल्लो समय प्रविधि तथा सामाजिक सञ्जालले बाल विवाहलाई प्रसय दिइरहेको कुरालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

 





error: Content is protected !!