श्रीमती सँग विवाद गरी वेपता

सुकमाया थापा
डोल्पा ः डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ३ का २४ वर्षीय गोपाल केसी वेपता भएका छन् । घरमा श्रीमती सँग फागुन २४ गते विवाद भएपछि सम्पर्क विहिन भएका केसी अहिले सम्म सम्पर्कमा आउँन नसकेको बताएको छ । परिवारको कुनै पनि सदस्या सँग सम्पर्कमा नआएका केसीलाइ खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् । आमा, बाबा घरमा नभएको समयमा श्रीमती सँग विवाद भएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!