आगलागीबाट तीन घर जलेर नष्ट , आगलागी जारी

जाजरकोट , जाजरकोट नलगाड नगरपालिाक ८ काव्रामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन । स्थानीय नरबहादुर चदाराको घरबाट सुरु भएको आगोल , लालबहादुर चदारा घर जलेको थियो भने अहिले जयलाल चदाराको घरमा आगो लागिरहेको स्थानीय शिक्षक नरेन्द्र केसीले जानकारी दिनुभयो । आगो नियन्त्रणको काम जारी रहेको उहाँले बताउनुभयो ।
अन्य घर जल्ने क्रममा रहेको उहााले टेलिफोनमा जानकारी दिनुभयो ।










