विद्यार्थी विरामी हुँने क्रम रोकिएन

जाजरकोट ः यहाँको नलगाड नगरपालिका ८ स्थित पञ्च भयार माविमा छात्राहरु विरामी हुँने क्रम नरोकिदा परीक्षा समेत प्रभावित भएको छ । अघेल्लो वर्ष पनि यस्तो खालको समस्य देखिएको प्रधानाध्यापक हुमप्रकास सिंहले जानकारी दिनुभयो । लगातार छात्राहरु विरामी भएर वेहोस हुँन थालेपछि समस्य भएको हो । छात्राहरु विरामी हुँदा अन्य विद्यार्थीहरुलाइ नि समस्य भएको उहाँले बताउँनुभयो ।










