भेटियो विप्लव र प्रकाण्डको अड्डा

काठमाडौं। विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मा प्रकाण्डलाई सुरक्षा निकायले आफूहरूको पहुँचभित्र नै रहेको दाबी गरेको छ ।

हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरूलाई प्राप्त भएको सुरक्षा उच्च स्रोतले जानकारी दिएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । केही दिनदेखि सिन्धुलीको कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

उनीहरूको कदम अहिलेसम्म हिंसात्मक नदेखिएको समेत सुरक्षा स्रोतले जनाकारी दिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!