आफ्नै लगानीमा मोटरबाटो

सरू बस्नेत
जाजरकोट , व्यक्तिगत लगानीमा जाजरकोट भेरी नगरपालिका ठाँटीबजारका स्थानीयले मोटरबाटो बनाएका छन् । घर, आँगनमा गाडी लिनका लागि स्थानीयले व्यक्तिगत लगानीमा काम थालेर मोटर गुडाएका हुँन् ।

जाजरकोट सदरमुकाममा यातायात पुगेको करिव चौध वर्ष पुरा भएपनि सिमलगैरी हुँदै गैरीखाले जाने बाटो निर्माण नहुँदा स्थानीयले आफै लगानी गरी बाटो बनाएको स्थानीयले बताए । राज्यको मात्र मुख ताक्ने परिपाटीलाइ यो कार्यले गतिलो जवाफ दिएको सरोकारवालाको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!