मुड्केचुलामा रेडपाण्डा संरक्षणका लागि पहल सुरु

डोल्पा ः विश्व संरक्षित सुचीमा परेको रेडपाण्डा संरक्षणका लागि मुड्केचुला गाउँपालिकाले पहल सुरु गरेको छ ।  विश्वका पाँच मुलुकमा पाइने रेडपाण्डा नेपालका २४ जिल्लामा पाईन्छ ।

विज्ञ टोलीले गरेको २०१६ गरिएको सर्वेक्षण अनुसार डोल्पाको मुडकेचुला गाउँपालिका ७.७९ प्रतिशत रेडपाण्डा भएको खोजकत्र्ता सरोज श्रेष्ठले जानकारी दिनुभयो । रेडपाण्डा संरक्षणका मुड्केचुला गाउँपालिकाले विशेस अभियान थालेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

अन्य जनावर भन्दा अलि लाटो, लजालु हुँने यो रेडपाण्डा निगालो हुँने जगलमा बढी पाइने गर्दछ । डोल्पामा यसको संरक्षणका लागि सवै सरोकारवाला निकाय लाग्नु पर्नेमा विज्ञहरुको सुझाव छ ।




सम्बन्धित समाचार


error: Content is protected !!