विप्लव नेतृत्वको समूह अपराधिक संगठन ठहर, सरकारकाले लगायो प्रतिबन्ध

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।










