अध्यक्षमाः लम्साल

सुर्खेत ः लम्साल सेवा समाज सुर्खेतको अध्यक्षमा भिम प्रसाद लम्साल चयन भएका छन् । समाजको शनिवार सम्पन्न पहिलो अधिवेशनले लम्सालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समाजको उपाध्यक्षमा कृष्णा लम्साल , सचिवमा डिल्ली प्रसाद शर्मा लम्साल , सहसचिवमा अनिता लम्साल र कोषध्यक्षमा भिम प्रसाद लम्साल९ख० चयन भएका छन् । सदस्यहरुमा लक्ष्मी प्रसाद लम्साल ,कविराम लम्साल, कृष्णा लम्साल र मिना शर्मा लम्साल रहेका छन् ।

समाजको ५ सदस्यीय सल्लाहकार समीति समेत गठन गरिएको छ ।समाजका अध्यक्ष जगतीराम लम्सालको अध्यक्षता सम्पन्न कार्यक्रममा मध्यपश्मिाञ्चल विश्व विद्यालय मानविकि संकायका डिन खोपीराम लम्साल , लम्साल सेवा समाजका केन्द्रीय सदस्य धर्मराज लम्साल लगायत को सहभागिता रहेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!