घाइेते घोरलको उद्धार गरी डिभिजन बनलाइ बुझाइयो


सुकमाया थापा
डोल्पा , १४ माघ ः घाइेते अवस्थामा डोल्पाको ठुलिभेरी नगरपालिका ३ दुनैमा फेला परेको घोरलको उद्धार गरी डिभिजन बन कार्यालयमा हस्तान्तरण गरिएको छ । जिल्ला प्रहरी कायालयले उद्धार गरी डिभिजन बन कार्यालय डोल्पालाइ बुझाएको जिल्ला प्रहरी कार्यालय डोल्पा बिज्ञप्ति मार्फत जानकारी दिएको छ । बन डिभिजनले शे फोक्सुण्डो राष्ट्रिय निकुन्जलाइ आजै बुझाएको छ ।










