तीन दिन देखी फोन अवरुद्ध

सुकमाया थापा
डोल्पा ः तीन देखी नमस्ते नेटवर्क अबरुद्ध भएको छ । मुड्केचुला गाउँपालिकाको अधलेखमा रहेको नमस्ते मोबाइल टावरमा खरावी आउँदा तीन दिन देखी यहाँका स्थानीयहरु सञ्चार सेवाबाट विमुख भएका छन् । सो टावरको स्तरउन्नी काम भईरहेकोले तत्काल अवरुद्ध भएको मुडकेचुला गाउँपालिका प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले फोनमा जानकारी दिनुभयो ।





error: Content is protected !!