निर्मलालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन, १२ जना पक्राउ

काठमाडौं,
निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

प्रदर्शनकारीले चार महिना नाघिसक्दापनि दोषि पक्राउ नगरेको भन्दै विरोधमा माइतीघर मण्डलामा नाराबाजी र पोष्टर टाँसेका थिए ।

 

 

 

आफूहरूमाथि धरपकड भएपनि पोष्टर टाँस्नेक्रम जारी रहेको प्रदर्शनमा सहभागी प्रितम सुवेदीले बताए।





error: Content is protected !!