विदेशी सहयोगिदाताले गरे निर्माणधिन अस्पतालको अनुगमण

जाजरकोट ः विदेशीदाताको सहयोग र कुमारी टष्टको सहकार्यमा निर्माण हुँन लागिरहेको अस्पतालको अनुगमण गरिएकोछ । जिल्लाको छेडागाड नगरपालिकाको वडाबनमा निर्माण कार्य जारी रहेको अस्पतालको मंगलबार सहयोगी दाता र कुमारी टष्टका पतिनिधीले संयूक्त रुपमा अनुगमण गरेका हुँन् । विकट ठाउँमा अस्पताल निर्माण गर्नु चुनौति पुर्ण भएको भन्दे व्यवस्थापन कसरी गर्ने चिन्ता भएको निर्माण सम्वद्ध टोलीले बताएको छ ।





error: Content is protected !!